Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label India obstruct Nepal China Petroleum Agreement. Show all posts
Showing posts with label India obstruct Nepal China Petroleum Agreement. Show all posts

भारतीय चासोले रोक्यो आयल निगम र पेट्रो चाइनाको सम्झौता

काठमाडौं – पेट्रोलियम पदार्थको आपूर्तिका लागि नेपाल आयल निगम र पेट्रा चाइनाबीच व्यापारिक सम्झौता गर्न किन ढिलाइ भएको होला ? सम्झौता ढिलाइमा कर र सडकलगायत प्राविधिक पक्ष देखाए पनि यो सम्झौता हुन नदिन भारतीय पक्षले डरलाग्दो रणनीति अगाडि सारेको तथ्य डिस्कभरी न्युज नेटवर्क डिएनएनलाई प्राप्त भएको छ ।
आपूर्तिमन्त्री गणेशमान पुनले तिहार बिदामा चीन भ्रमण गरेर फर्केलगत्तै नेपाल आयल निगमका अधिकारीहरू सम्झौताका लागि चीन जाने प्रतिक्रिया दिएका थिए । तर, आयल निगमका अधिकारीहरू सोमबारसम्म पनि सम्झौताका लागि चीन जाने वातावरण बनेन । बरु सोमबार प्राविधिक टोली मात्र चीन जाँदै छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/