Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label ICC CWC Australia. Show all posts
Showing posts with label ICC CWC Australia. Show all posts

ICC CWC Australia and Newzealand, Pakistan and Ireland Won their group stage match

ICC Cricket World Cup, 29th Match, Pool B: Pakistan v South Africa at Auckland, Mar 7, 2015
Pakistan 222 (46.4/47 ov)
South Africa 202 (33.3/47 ov, target 232)
Pakistan won by 29 runs (D/L method)





 
South Africa RR 6.02
Batting PP 25/2 (3.3) RR 7.14
Last 5 ovs 46/3 RR 9.20
Required RR 2.22
Pakistan RR 4.75
 
ICC Cricket World Cup, 30th Match, Pool B: Ireland v Zimbabwe at Hobart, Mar 7, 2015
Ireland 331/8 (50.0 ov)
Zimbabwe 326 (49.3 ov)
Ireland won by 5 runs
 
Zimbabwe RR 6.58
Last 5 ovs 50/4 RR 10.00
Required RR 12.00
Ireland RR 6.62
 
 Source: espncricinfo.com

ICC Cricket World Cup, 28th Match, Pool B: India v West Indies at Perth, Mar 6, 2015

West Indies 182 (44.2 ov)
India 185/6 (39.1 ov)
India won by 4 wickets (with 65 balls remaining)
 
India RR 4.72
Batting PP 21/0 (4.1) RR 5.04
Last 5 ovs 29/0 RR 5.80
West Indies RR 4.10

ICC CWC Australia South Africa Vs West Indies, SA won by 257 runs

अट्रेलिया- डेभिलियर्सको शानदारमा शतकमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २ सय ५७ रनको विजयी हात पारेको छ। टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाउँदै ४ सय ८ रन बनायो। जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले ३३.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रनमात्र बनाउन सक्यो।
जिम्बावेविरुद्ध विस्फोटक ब्याटिङ गरेको क्रिस गेल ३ रनमै आउट भएपछि वेस्ट इन्डिजको ब्याटिङ कमजोर बनेको थियो। त्यसपछि आएका मार्लोन समुयल्स पनि शून्यमै आउट भए। वेस्ट इन्डिजका लागि जासोन होल्डरले सर्वाधिक ५२ रन बनाए। त्यस्तै द्वाएने स्मिथले ३१ र डेनेश रामधीनले २२ रन बनाए। दक्षिण अफ्रिकाका लागि इमरान ताहिर एक्लैले ५ विकेट लिए। यसअघि डेभिलियर्सले ६६ बल खेल्दै १७ चौका र ८ छक्काको मद्दतले अविजित १ सय ६२ रन बनाए। हासिम अमलाले ६५ रन बनाए। त्यस्तै दु प्लेसिसले ६२ र रिली रोसोउले ६१ रन बनाए। त्यस्तै क्रिस गेल र अन्द्रे रुसेलले दुई दुई विकेट लिए। डे भिलियेर्सले १ सय ४० रनको साझेदारीमा पहिलोपटक १७ चौका र ८ छक्का प्रहार गरे। - डे भिलियर्सले वर्ल्डकप इतिहासमा दोस्रो पटक सबैभन्दा छिटो शतक बनाए। उनले ५२ बलमा शतक बनाएका हुन्। - ३ हजार रन बनाउने डे भिलियर्स १५औं कप्तानको रुपमासमेत नाम लेखाए। - डे भिलियर्स विश्वकपमा वेस्ट इन्डिजविरुद्ध तीन पटक खेलेका छन्। उनी तीनै खेलमा शतक बनाए। - डे भिलियर्सले सबैभन्दा छिटो १५० रन बनाउने इतिहास रचेका छन्। यसअघि जयासूर्याको नाममा सबैभन्दा छिटो १ सय ५० रन बनाउने रेकर्ड थियो। Source: Nagariknews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/