Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Bhedetar Dhankuta. Show all posts
Showing posts with label Bhedetar Dhankuta. Show all posts

भेडेटारको चार्ल्स प्वाइन्ट खुला

मंसिर ९, २०७२- गत बैशाखमा गएको भुकम्पपछि बन्द रहेको पुर्वको पर्यटकीयस्थल धनकुटास्थित भेडेटारमा रहेको शैलुङडाँडामा पर्यटक आवतजावतमा आजदेखि खुला गरिएको छ ।
वि.सं. २०४० सालमा बेलायती युवराज चार्ल्स पहिलो पटक पुगेपछि चार्ल्स प्वाइन्टको नामबाट परिचित उक्त स्थानबाट हिमाल, पहाड र मधेशका मनोरम दृश्यवलोकन गर्न सकिन्छ । भेडेटार पुग्ने पर्यटकले सो स्थान जान पाउनु पर्ने आग्रह गरेपछि खुल्ला गरिएको गाविस सचिव नारायण खनालले जानकारी दिए ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/