Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Beauty pea gent. Show all posts
Showing posts with label Beauty pea gent. Show all posts

मिस ईकलेजका लागि २० जना छनोट

मंसिर २८, २०७२- 
मिस ईकलेज प्रतियोगिताको छैठौं संस्करणका लागि आवेदन दिएकाहरु मध्येबाट अडिसन राउन्ड पश्चात् २० जना फाइनल प्रतिस्पर्धाका लागि चयन भएका छन् । 
कलेज अध्ययनरत १६ देखि २५ वर्ष उमेर समूहका छात्राहरुमा केन्द्रित यो प्रतियोगितालाई वुमन पर्सनालिटी एजुकेशन एण्ड ब्युटीको नारा अन्तर्गत गएको पाँच वर्ष देखि आयोजना गरिंदै आएको छ । 
सिजन मिडियाको आयोजनामा संचालन हुने यो प्रतियोगिताका विजेताले मिडिया र मोडलिङमा विभिन्न अवसर पाउनुका साथै स्कुटर पुरस्कार रुपमा प्राप्त गर्नेछिन् भने उच्च शिक्षा अध्ययनका लागि पनि छात्रवृत्ति आफ्ना लागि सुरक्षित गर्ने छिन् ।
अन्तिम प्रतिस्पर्धाका लागि छनौंट भएकाहरुलाई प्रतियोगिताका प्रयोगात्मक र सैद्धान्तिक तयारीका साथै सहभागिको व्यक्तित्वको विभिन्न आयाममा सकरात्मक परिवर्तन ल्याउने प्रशिक्षणलाई प्राथमिकता दिइने आयोजक संस्थाले जनाएको छ । आउँदो माघ महिनाको पहिलो साता प्रतियोगिताको फाइनल स्पर्धा संचालन गरिनेछ । 
News from Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/