Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Barack Obama. Show all posts
Showing posts with label Barack Obama. Show all posts

ओबामाको भारत भ्रमणको प्रतिदिन खर्च १९ अर्ब

अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत यात्रा अमेरिकी सरकारलाई निकै महँगो हुने गरेको तथ्य फेला परेको छ । सन् २०१० मा जब ओबामा भारत भ्रमणमा गएका थिए त्यतिबेला उनको प्रत्येक दिनको खर्च करिब १९,६९,१२,००,००० नेपाली रुपैयाँ पर्न आएको थियो ।   

भारतको ६६ औँ गणतन्त्र दिवसमा विशेष अतिथिको रुपमा भारत पुगेका ओबामाको यस पटकको खर्च त्यो भन्दा पनि बढि हुने भारतका न्यूज च्यानलहरुले बताएका छन् । पछिल्लो भारत भ्रमणमा ओबामाले ८०० सुरक्षाकर्मीहरुलाई भारतमा लगेका थिए भने यसपटक उनले त्यसको दोब्बर अर्थात १,६०० सुरक्षाकर्मीहरुलाई आफूसँगै लगेका छन् ।   पछिल्लो भ्रमणमा ओबामा मुम्बईको ताज होटलमा बसेका थिए जहाँ सन् २००८ मा भएको आतंककारी हमलामा कम्तीमा पनि १७३ मानिसहरुको मृत्यु भएको थियो । 
ओबामाको सुरक्षालाई ध्यानमा राखेर ताज होटलको ५७० वटै कोठाहरु बुक गरिएका थिए । यसका साथै उनको सुरक्षाको लागि हेलिकप्टर, मुम्बई समुन्द्री तटमा अमेरिकी र भारतीय नेवीको जहाज पनि तैनाथ गरिएको थियो ।  
 सूत्रका अनुसार ओबामाको सुरक्षाका लागि अमेरिकी सरकारले ठूलै रकम खर्च गर्नुपरेको थियो । एक सूत्रका अनुसार अमेरिकी राष्ट्रपतिको सुरक्षा, खाने बस्ने सुविधा र भ्रमणसँग जोडिएका अन्य कुराहरुमा प्रतिदिन लगभग २०० मिलियन डलरको खर्च आएको थियो । 

PM Koirala meets US Prez Obama, Rajapaksa

NEW YORK, SEP 24 - Prime Minister Sushil Koirala met with US President Barack Obama during a reception programme organised by the latter at New York on Tuesday night.
Koirala, who is in the US to participate in the 69th session of the United Nations General Assembly, informed US President Obama about the ongoing constitution drafting process in Nepal. According to Nepal’s Permanent Mission in New York , Koirala also invited Obama for Nepal visit.

Ą
https://www.flickr.com/photos/spklg/15211044551/