Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label AngKaji Sherpa. Show all posts
Showing posts with label AngKaji Sherpa. Show all posts

२० हजार धरौटीमा आङकाजी रिहा

काठमाडौं– समाजिक संजालमार्फत समाजिक सद्भाव भड्काउन खोजेको भन्दै पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पा धरौटीमा रिहा भएका छन्।

आङकाजी शेर्पा प्रहरी नियन्त्रणमा

भाद्र १६, २०७२- संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाई महानगरिय प्रहरी अपराध महाशाखा, टेकुको टोलीले बौद्धबाट नियन्त्रणमा लिएको छ ।
अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले शेर्पालाई साइबर अपराध अन्तर्गत अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
‘शेर्पाको अकाउन्टबाट हिंसा बढ्काउने खालका कुराहरू लेखिएको पाइएकोले उनलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’
News from: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/