Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

२० हजार धरौटीमा आङकाजी रिहा

काठमाडौं– समाजिक संजालमार्फत समाजिक सद्भाव भड्काउन खोजेको भन्दै पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पा धरौटीमा रिहा भएका छन्।

शेर्पालाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाले शेर्पालाई भदौ १६ गते बौद्धबाट पक्राउ गरेको थियो। शेर्पाले सामाजिक संजालमा सामाजिक तथा जातीय सद्भाव भड्कने किसिमका सामाग्री पोष्ट गरेको अभियोगमा पक्राउ गरेको थियो।
News in :Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/