सिर २१, २०७२- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुषा गाविस-१ चराैंदी बजारमा आज दिउँसो बस र माइक्रोबस एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौँबाट धरानको लागि छुटेको ना ५ ख ७०८३ नम्बरको यात्रु बस र काठमाडौँ आउँदै गरेको ग १ ज ५४३५ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
Showing posts with label Accident in Prithivi Highway Nepal. Show all posts
Showing posts with label Accident in Prithivi Highway Nepal. Show all posts
Subscribe to:
Posts (Atom)





