Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

पृथ्वी राजमार्गमा बस र माइक्रोबस ठोक्किदा तीनको मृत्यु

सिर २१, २०७२- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुषा गाविस-१ चराैंदी बजारमा आज दिउँसो बस र माइक्रोबस एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौँबाट धरानको लागि छुटेको ना ५ ख ७०८३ नम्बरको यात्रु बस र काठमाडौँ आउँदै गरेको ग १ ज ५४३५ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन ।



दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/