Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मट्टितेल अभावका दृश्य (भिडियो)

काठमाडाैं-भारतीय अघोषित नाकाबन्दीले दिएको सबैभन्दा ठूलो पीडा हो इन्धन अभाव।
सर्वसाधारण नेपाली नागरिकहरू अचेल इन्धन अभावले भुग्नु परेको पीडा र उकुसमुकुसलाई शब्द, तस्विर र भिडियोमा उतारेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेर मन हल्का पार्छन्।
पेट्रल र डिजेल भर्न पालो कुरेका गाडीको ताँती र ग्यासको लाइन मात्रै हैन मट्टितेल भर्न पालोमा लगाइएका जर्किन, बोतल र टिनका बाकसको लाइन पनि कम्ति लामो छैन।

केही सर्वसाधारणले मट्टितेल भर्न लाइनमा राखेका जर्किन, बोतल र टिनका बाकसको लाइन खिचेर युटुबमा राखेका भिडियोसहितको यो रिपोर्ट हेर्नुहोस्ः

Main story form nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/