Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

महिलामाथि अश्लील व्यवहारपछि चिकित्सक पक्राउ

भीमदत्तनगर-अस्पतालमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि कञ्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल प्रालिका चिकित्सक डा कमलकिशोर राज पक्राउ परेका छन् ।
आज बिहान भीमदत्तनगरको गल्ली नं २ मा रहेको हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट नगरपालिकी महिलालाई हस्पिटलका सञ्चालक समेत रहेका डा राजले दाँतको जाँचका क्रममा आफूमाथि अश्लील व्यवहार गरेको ती महिलाको आरोप छ ।

अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । आफूले जाँच गर्दा ढिलाइ मात्र भएको अभियुक्तको भनाइ छ । रासस
News from nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/