Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एएफसी यू–१४ गर्ल्स फुटबलको उपाधी बंग्लादेशलाई, नेपाल १-० ले पराजित (फाेटाे फिचर)

गत वैशाख १२ को भूकम्पले रोकिएको एएफसी यू १४ गल्र्सको रिजनल च्याम्पियनसिपको फाइनलमा नेपाल बङ्ग्लादेशसँग पराजित भएको छ।
खेल लगनखेलस्थित आर्मीको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको हो।
बैशाख १२ गते दशरथ रंगशालामा तय भएको आयोजक नेपाल र बंगलादेश फाइनल खेल केही घण्टा अघि भूकम्प आएपछि स्थगित भएको थियो।
सेमिफाइनलमा नेपालले भारत र बंगलादेशले इरानलाई हराएर उपाधि नजिक आएका हुन्।









Ą
https://www.flickr.com/photos/spklg/15211044551/