Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

DNN@Ground Zero : मधेसको लाइफस्टाइल (फोटोफिचर)

काठमाडौं – मधेस आन्दोलनको सय दिनपछि पूर्वीमधेसमा तनाव एकाएक बढ्दै गइरहेको छ । दिनभर सुनसान हुने मधेसको सडक हरेक रात रणभूमिमा परिणत हुन्छ । जब काठमाडौंबाट महोत्तरीको बर्दिबासमा साँझ पूर्व जाने र काठमाडौंका लागि हिँडेका बस इटहरीमा ताँती लाग्छ । अनि, आन्दोलनकारीको भीड बिस्तारै बढ्न थाल्छ । गन्तव्यमा जाने प्रतिपक्षमा रहेका बसलाई मध्यरातमा प्रहरी सहयोगमा स्कर्टिङमा सुरु हुन्छ ।
तराई बन्दका बीच चलेका सवारी–साधन रोक्न आन्दोलनकारी र प्रहरीबीच हरेक दिन झडप हुन्छ । यसै झडपका क्रममा गत आइतबार र सोमबार चारजना आन्दोलनकारीको मृत्यु भयो ।
मधेस आन्दोलनको रिर्पोटिङका क्रममा डिएनएन फोटो पत्रकार अशोक दुलालले सिराहा र महोत्तरीबाट पठाएका दृश्य :
DNN Madhesh story 2 (16)DNN Madhesh story 2 (15)DNN Madhesh story 2 (1)DNN Madhesh story 2 (13)DNN Madhesh story 2 (12)DNN Madhesh story 2 (11)DNN Madhesh story 2 (2)DNN Madhesh story 2 (10)DNN Madhesh story 2 (9)DNN Madhesh story 2 (6)DNN Madhesh story 2 (5)DNN Madhesh story 2 (4)DNN Madhesh story 2 (3)




































































































































































































































Ą
https://www.flickr.com/photos/spklg/15211044551/