Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपाली माला हाईहाई, भारतीय माला बाईबाइ ! (फोटोफिचर)

काठमाडौं–नाकाबन्दीको वावाजुद राजधानीको बजार फूलहरुले रंगिएको छ ।
भारतले लगाएको अघोषित नाकाबन्दीपछि काठमाडौं शहरमा भारतीय फूल नहुँदापनि काठमाडौं शहर सुन्दर देखिएको छ ।
शहरमा अरुबेला भन्दा थोरै सवारी साधन गुडिरहेका छन् ।बसका छत ठेलमठेल यात्रुसँगै फूलका व्यापारीहरु फूल बोकेर काठमाडौं भित्रिएका छन् ।‘ नेपालको उत्पादन लगायौं स्वभिमान बढाऔं’ भन्दै फूल बिक्रि गरिरहेका छन् ।
लक्ष्मीपूजा तथा दिपावलीको अवसरमा काठमाडौं शहरका विभिन्न व्यापारिक प्रतिष्ठान,कार्यालय र पसलहरुमा सयपत्री, गोदावरी र मखमलीजस्ता फूलहरुले सझाउने चलन छ
शहरका गल्लीगल्ली चाहारेर डिएनएनका फोटो पत्रकार अशोक दुलालले कैद गरेका केही तस्विर प्रस्तुत छ ः
flower in tihar (20)flower in tihar (19)flower in tihar (18)flower in tihar (17)flower in tihar (16)flower in tihar (15)flower in tihar (14)flower in tihar (13)flower in tihar (12)flower in tihar (11)flower in tihar (10)flower in tihar (9)flower in tihar (8)flower in tihar (7)flower in tihar (6)flower in tihar (5)flower in tihar (4)flower in tihar (3)flower in tihar (2)flower in tihar (1)Fullscreen capture 11102015 54227 PMflower in tihar (21)














































































































































































































































































































































































































































































































































































































































































































































Published on Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/