Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

शान्तिनगरमा फाल्गुनन्दको सालिक निर्माण

सुरुङ्गा (झापा), कात्तिक ३० गते  । झापाको शान्तिनगर–१ मा राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको पूर्ण कदको सालिक निर्माण गरिएको छ ।
किरात हाङ्साम थेवा माङ्हिम (किरात मन्दिर टिमाई)को परिसरमा निर्मित सालिक स्थानीय दाताको सहयोगमा निर्माण गरिएको स्थानीयवासी चक्र शेर्माले जानकारी दिनुभयो । सालिक सात लाख रुपैयाँको लागतमा निर्माण गरिएको बताइएको छ । सो सालिकको अनावरण पूर्वकानून तथा न्यायमन्त्री नरेन्द्रविक्रम नेम्वाङले गर्नुभयो । रासस
Ą
https://www.flickr.com/photos/spklg/15211044551/