Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

राष्ट्रपति र प्रधानमन्त्रीलाई अपशब्द प्रयोग गरेको पोष्ट सेयर गर्ने पक्राउ


कार्तिक १९, २०७२- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरि सामाजिक सञ्जाल फेसबुकमा गरिएको गाली गलौजको पोष्टलाई सेयर गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको वयरवनका मनोज राजबंशी रहेको प्रहरी उपरिक्षक तारणीप्रसाद लम्सालले जानकारी दिए । राजबंशीले विदेशमा बस्ने साथीले
गालीगलौज गरेको पोष्टलाई सेयर गरेका थिए ।  
News published on : kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/