पछिल्लो केही समयदेखि पेड्रो अर्को इंगलिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड जान लागेका खबर आएका थिए । बार्सिलोनाको फुटबल एकेडेमी ला मासियाका उत्पादन पेड्रोले पछिल्लो समय बार्सिलोनाको ‘प्लेइङ ११’मा स्थान कम पाएको भन्दै असन्तुष्टि जनाएको बताइएका थियो । मेसी, नेयमर र स्वारेजमा बार्सिलोना बढी निर्भर हुन थालेको छ ।
२००८ मो डब्यु गरेयता पेड्रोले ३ सय २६ खेल खेलेर ९९ गोल गरेका छन् ।
Source:
ekantipur.com