भाद्र १, २०७२-
- कोब्रा जातको सर्पको २ सय ७० किसिमका प्रजातिहरु रहेका छन् ।

- पालीएका सर्पहरु मध्ये सर्वाधिक लामो सर्प २५ फिट २ ईन्च लामो रहेको थियो ।
- एनाकोण्डालाई सर्वाधिक मोटो सर्प मानिन्छ । यसको गोलाई ४४ ईन्चसम्मको हुन्छ ।
- सर्वाधिक लामो सर्प रिटिकुलेटेड पाइथनलाई मानिन्छ । यो सर्प ३३ फिट सम्म लामो हुने गर्छ ।
- थि्रड जातको सर्प सर्वाधिक सानो हुन्छ । यसको लम्वाई ४ ईन्च मात्र हुन्छ ।
- सर्पहरुमा सबैभन्दा चाडो सिक्ने काम कोब्राले गर्छ ।
- विश्वको सर्वाधिक विषालु सर्पमा अष्ट्रेलियामा पाईने इन्ल्याड ताईपान पर्ने गर्छ भने कोब्रा आठौं स्थानमा रहेको छ ।

From: Saptahik