Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नाग पञ्चमीमा सर्प सम्बन्धि ७ रोचक तथ्य

भाद्र १, २०७२- 
-    कोब्रा जातको सर्पको २ सय ७० किसिमका प्रजातिहरु रहेका छन् ।
-    पालीएका सर्पहरु मध्ये सर्वाधिक लामो सर्प २५ फिट २ ईन्च लामो रहेको थियो । 
-    एनाकोण्डालाई सर्वाधिक मोटो सर्प मानिन्छ । यसको गोलाई ४४ ईन्चसम्मको हुन्छ । 
-    सर्वाधिक लामो सर्प रिटिकुलेटेड पाइथनलाई मानिन्छ । यो सर्प ३३ फिट सम्म लामो हुने गर्छ । 
-    थि्रड जातको सर्प सर्वाधिक सानो हुन्छ । यसको लम्वाई ४ ईन्च मात्र हुन्छ । 
-    सर्पहरुमा सबैभन्दा चाडो सिक्ने काम कोब्राले गर्छ । 
-    विश्वको सर्वाधिक विषालु सर्पमा अष्ट्रेलियामा पाईने इन्ल्याड ताईपान पर्ने गर्छ भने कोब्रा आठौं स्थानमा रहेको छ । 
From: Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/