केबल टिभी र इन्टरनेट प्रदायक संस्था सुविशु केबल नेटवर्कले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एक वर्षका लागि इन्टरनेट र केबल प्रदान गरेको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सुविशुले १३ जना राष्ट्रिय टोलीका खेलाडीका साथै बलिङ्ग कोच विनोद दास, टेक्निकल एनालिस्ट रमान सिवाकोटी र अम्पायर विनय झालाई सो सेवा प्रदान गरेको हो ।
उक्त सेवा प्राप्त गर्ने खेलाडीहरुमा कप्तान पारस खड्का, उप कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मि, विकेट किपर ब्याट्सम्यान सुवास खकुरेल, शरद भेषवाकर, सोमपाल कामी, सागर पुन, नरेश बुढाएर, अनिल मण्डल, पृथु बास्कोटा, अविनाश कर्ण र करण केसी रहेका छन् ।
सुविशुले एक एम बी पि एस इन्टरनेट र डिजिटल केबल टिभी हालका लागि एक वर्षका लागि प्रदान गर्ने छ भने पछि पनि त्यसलाई निरन्तरता दिने बताएको छ र यसको मुल्य प्रति ब्यक्ति प्रति महिना २५०० बराबरको रहने छ ।

प्रकाशित: भाद्र ३, २०७२