Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

एसएलसीमा ४७.४३ प्रतिशत उत्तीर्ण - SLC 2071

एसएलसी २०७१ को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष ४७.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ एक लाख ९२ हजार २ सय ६७ जना उत्तीर्ण भएका छन्। आंशिकतर्फ भने १८ हजार ७ सय ७८ जना उत्तीर्ण भएका छन्।
एसएलसी २०७१ को संक्षिप्त नतिजा विवरण
यस वर्ष एसएलसीमा ५ लाख ७४ हजार ६ सय ८५ मध्ये नियमिततर्फ ४ लाख ५ हजार ५ सय ३८ र आंशिकतर्फ १ लाख ३६ हजार ५१ जना सहभागी थिए। प्राविधिकतर्फ ३ हजार ३ सय ८८ विद्यार्थी सहभागी थिए। परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो। 
The results can be accessed from slc.ekantipur.com, after registering the symbol number and a phone number. The information on the result will be sent through a SMS to the registered number.
Likewise, Nepal Telecom (NTC) users can also register for the results by sending an SMS-- SLC to 33333.
The results will also be uploaded on the official website of the Ministry of Education, (www.moe.gov.np) and the website of the Office of the Controller of Examinations (www.doe.gov.np).
Similarly, the results can also be accessed by sending message to 566, 1600, 5001 and 7676.
Also, click the links to download the results of regular and exempted catagory.
Source: Nagariknews.com/ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/