काठमाडौं–
कलर्स मोबाइको अधिकारिक बिक्रेता टेलिटक नेपालप्रालिले कलर्स पर्ल ब्ल्याक
के ११ बजारमाल्याएको छ। मोबाइलमाविभिन्नविशेषतासहितओटिसज सिस्टम रहेको
कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार सिस्टमबाट पेन ड्राइभको
डकुमेन्टहरु, ल्यापटप र कम्प्युटर प्रयोग बिना प्रिन्ट गर्नका साथै पेन
ड्राइभ फोनमै छिराउन सकिन्छ।
मोबाइलमा रहेको ५ वटा सर्टकट जेस्चरमार्फत
फोन अफभएपनि डाइरेक्ट क्यामेरा, मेसेज, वेब ब्राउजर, डाइल प्याड र इमेल
प्रयोग गर्न सकिन्छ। यसमा रहेको कास्ट प्राविधिलेके ११ बाट खिचिएको भिडियो
वाइफाइबाट सिधै स्मार्ट टिभीमा हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । ५
इन्चको क्युएचडी डस्ट रेजिस्टेन्ट स्त्रि्कन, १.३ जिएचजेड क्वाड कोर
प्रोसेसर, ८ जिबी रोम र १ जिबि र्यामयस फोनकाअन्यविशेषताहुन्।
प्राविधिकग्याजेट प्रयोग गर्न रुचाउने उपभोक्ताकालागि यो मोडल प्रिमियम सेट
साबित हुने कम्पनीको विश्वास छ। यस फोनमाएक वर्ष र यसको ब्याट्रीमा ६
महिनाको वारेन्टीरहेको छ।