Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपालका लागि विमालाले जितिन् पहिलो पदक

इन्चोन- कोरियामा जारी १७औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। नेपालका लागि विमला तामाङले एकल कातामा कास्यपदक जितेकी हुन्। यो पदकसँगै नेपाली खेलाडी खाली हात नफर्किने भएका छन्।
कास्य पदकको लागि भएको खेलमा बिहीबार उनले दक्षिण कोरियाकी ज्यु काङलाई ५-० ले हराउँदै कास्य पदक जितेकी हुन्।
यसअघि १६औं एसियाली खेलकुदमा नेपालका लागि दीपक मर्हजनले पदक जितेका थिए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/