Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मानिस कति बाँच्छ र किन ?


भागवानले पहिला गधालाई बनाउनु भयो
अनी भन्नु
भयो "तिमी गधा हौ तिमी बिहान
देखी बेलुका सम्म बिना थकाइ काम गर्ने
छौ ।
तिमी घाँस खाने
छौ अनि तिम्रो साथमा बुद्दी हुने छैन
अनि तिमी ५० बर्ष बाँच्ने छौ' ।
गधाले भन्यो "म ५० बर्ष जिउन चाहन्न
यो मेरो लागे धेरै
हुनेछ ।तपाइ मलाई २० बर्ष मात्र दिनुस्" ।
भागवानले भन्नु भयो " तथास्तु भागवानले
फेरी कुकुरलाई
बनाउनु भयो अनि भन्नु
भयो "तिमी कुकुर
हुनेछौ तिमी तिमी घरको सुरक्षा गर्ने
तिमीलाई दिन्छ अनि तिमी ३०
बर्ष बाँच्नेछौ" ।
कुकुर बोल्यो " म ३० बर्ष जिउन
चाहन्न
यो मेरो लागी ज्यादा हुनेछ तपाइ मलाई
१५ बर्ष मात्र
दिनुस्' ।
भागवानले भन्नु भयो " तथास्तु' ।
फेरी भागवानले
बांदरलाई बनाउनु भयो अनि भन्नु
भयो "तिमी बाँदर
हुनेछौ अनि तिमी एउटा डाली देखी अर्
उफृदै कुद्नेछौ अनि तिमी २० बर्ष
बाँच्नेछौ" ।
बादर बोल्यो "म २० बर्ष जिउन चाहन्न
यो मेरो लागी ज्यादा हुनेछ मलाई १०
बर्षको आयु
दिनुस्" ।
भागवाले भन्नु भयो "तथास्तु'
अन्त्यमा भगवानले
मानिसलाई बनाउनु भयो अनि भन्नु
भयो " तिमी आफ्नो दिमाग्ले सबै
जनवारको टिचर
हुनेछौ
अनी तिमी दुनियामा राज गर्ने छौ ।
तिमी २० बर्ष
बाँच्नेछौ ।
तब मानिसले जबाफ दियो २० बर्ष त
धेरै कम भयो तपाइ
मलाई ३० बर्ष दिनुस जो गधा ले
मनाही गरेको थियो
१५ बर्ष कुकुरलाई चहिएको थिएन
अनि १० बर्ष
बाँदर्ले नाइ भनेको थियो ।
तब भागवानले भन्नु भयो "तथास्तु"
अनी त्यही तीन
जनवारको आयु (३० बर्ष,१५ बर्ष, १०,
बर्ष) जो जनवारले रिजेक्ट गरेका थिए ।
त्यो मानिसलाई मिल्यो ।
तब देखी मानिस २० बर्ष मानबिय
ढंगले जिउछ । ं)बिहे
गर्छ अनि ३० बर्ष
गधा जसरि बिताउछ काम
गर्छ अनि आफ्नो टाउको मै सारा बोझ
उठाउछ ।
अनि फेरी उस्को बच्चा जब ठुला हुन्छन
तब १५ साल
कुकुरको झै घरको रख्वाली गर्छ उसलाई जो दिन्छ उ
खाने गर्छ । त्यस पछी उ जब रिटायर हुन्छ तब १०
बर्ष बाँदर जसरि बिताउछ ।
कहिले वल्लो घर त पहिले पल्लो घर य आफ्नो एउटा छोराको घरबाट
अर्को छोरा या छोरिको घरमा आउने जाने गरी बस्छ
अनि दुइ तरिका अपनाउछ आफ्नो नातिलाई
खुशी बनाउने र कथा सुनाउने ।
यही हो जिबनको एक सच्चाइ.................
Ą
https://www.flickr.com/photos/spklg/15211044551/