Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label surrogacy. Show all posts
Showing posts with label surrogacy. Show all posts

काठमाडौंमा कोख कारखाना, १ अर्ब २० करोडको सरोगेरी व्यवसाय


  • → सरोगेसीसम्बन्धी कानुनबिना नै स्वास्थ्य सेवा वा पर्यटनका नाममा यो व्यवसाय चलिरहेको छ । काठमाडौँमा मात्रै सरोगेसी सेवा प्रदायक संस्थाहरूको संख्या एक दर्जनको हाराहारीमा रहेको देखाउँछ ।
  • → सरोगेसी सेवाका लागि भारतीय महिलाहरूको प्रयोग हुँदै आएको पाइएको छ । भाडाका आमाबाट बच्चा जन्माउनका लागि नेपाल धाउनेमध्ये पहलो नम्बरमा आउँछन्, इजरायलीहरू । त्यसपछि, अस्ट्रेलियाली नागरिकको संख्या उल्लेख्य छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/