Showing posts with label State 2 wants to join State 3 in Nepal. Show all posts
Showing posts with label State 2 wants to join State 3 in Nepal. Show all posts
दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्न माग
काठमाडौं–प्रस्तावित दुई नम्बर प्रदेशलाई पहाडसँग जोड्न राष्ट्रिय मधेस बहुजन समावादी पार्टीले माग गरेको छ। प्रस्तावित दुई नम्बर प्रदेश पहिचानका हिसावले सही भएपनि सामथ्र्यका आधारमा उचित नभएको भन्दै पहाडसँग जोड्न माग गरेको हो।
Subscribe to:
Posts (Atom)





