Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Petrol distribution in Kathmandu. Show all posts
Showing posts with label Petrol distribution in Kathmandu. Show all posts

यी स्थानबाट वितरण हुँदैछ पेट्रोल (पम्पको नामसहित)

काठमाण्डु, २३ मंसिर– नेपाल आयल निगमले बिहीबार बिहान ९ बजेदेखि काठमाण्डु उपत्यका र आसपासका क्षेत्रमा निजी मोटरसाइकल र स्कुटरलाई पेट्रोल दिने भएको छ । उसले ४४ वटा पम्पबाट २६ देखि ४० नम्बर लटमा दर्ता भएका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्ने जनाएको छ । बिहीबार २ लाख लिटर भन्दा बढी पेट्रोल वितरण गर्ने आयल निगमको योजना छ । प्रत्येक मोटरसाइकल र स्कुटरले चार लिटरका दरले तेल भर्न पाउनेछन् ।
As published in kathmandutoday.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/