Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepal passport department. Show all posts
Showing posts with label Nepal passport department. Show all posts

राहदानी विभाग बिहान ७ बजेदेखि साँझ ६ः३० सम्म खुला

काठमाडौं—केन्द्रीय राहदानी विभागले आजदेखि दुई 'सिफ्ट' सेवा दिन सुरु गरेको छ।प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने ध्येयका साथ दुई सत्रमा कार्यालय सञ्चालन गरिएको हो।
विभागले हरेक दिन बिहान सात बजेदेखि १२.३० सम्म टोकन वितरण गर्ने र सो दिन टोकन पाउनेलाई सोही दिन सेवा दिनेछ। विभागले दैनिक करिब चार हजार जनालाई सेवा प्रदान गर्दै आएको छ। हाल सामान्य अवस्थामा रु पाँच हजारमा र तत्कालका लागि रु १० हजारमा राहदानी पाउन सक्ने व्यवस्था छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/