- चीनबाट ३ लाख ७४ हजार ३ लिटर पेट्रोल ल्याउन बाँकी
- , रसुवा
कार्तिक २५, २०७२- चीनले अनुदानमा दिएको पेट्रोलियम पदार्थ बुधबार मात्रै २६ ट्यांकर भित्रिएको छ । ती ट्यांकरबाट नेपाल आयल निगमले २ लाख ७० हजार ६६ लिटर नेपाल भित्र्याएको रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख दीर्घबाबु सुवेदीले जानकारी दिए ।





