Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Janakpur. Show all posts
Showing posts with label Janakpur. Show all posts

रामजानकी विवाह पञ्चमीको तयारी

मंसिर २१, २०७२- प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइँदै आएको रामजानकी विवाह महोत्सव पुस १ गते श्रद्धा तथा भक्तिसाथ मनाइने भएको छ। मधेस आन्दोलनका कारण यस वर्षको महोत्सव भने औपचारिक मात्र हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिएका छन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/