Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भोलिबाट दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ

मंसिर १७, २०७२- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ हुनेछ । तालिका भोलिदेखि लागू हुने प्राधिकरणले जनाएको छ ।

प्रणालीमा अत्याधिक लोड, भूकम्पले भत्किएका जलविद्युत गृह सञ्चालनमा कठिनाई र नदीमा पानीको वहाव घटेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।
भारतीय नाकाबन्दीका कारण राजधानीसहित देशभर खाना पकाउने ग्यास र इन्धनको अभाव भएको बेला बढेको लोडसेडिङले सर्वसाधारण झन् समस्यामा पर्ने भएका छन् ।
From Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/