Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

विवादस्पद गायक


मंसिर १५, २०७२- 
गायक सञ्जय श्रेष्ठ अघिल्लो पुस्ताका लोकप्रिय गायक हुन् । आधुनिक नेपाली संगीतमा पप गायक श्रेष्ठ अहिले पनि उत्तिकै सुनिन्छन् । यद्यपि गायक श्रेष्ठको अर्को पाटो पनि छ-  कमल थापाको नेतृत्वको राप्रपा नेपालका नेताका रूपमा ।
काठमाडौंबाट संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारसमेत रहिसकेका गायक श्रेष्ठको फेसबुक खोल्ने हो भने उनी त्यहाँ उग्र हिन्दू राष्ट्रवादीका रूपमा देखा पर्छन् भने उनका टिप्पणीहरू पनि उत्तिकै चर्का हुन्छन् । गायक श्रेष्ठका कतिपय टिप्पणी त मर्यादा बाहिर जाने अथवा अशोभनीय किसिमका हुने गुनासो पनि उनको स्वरका कतिपय प्रशंसकको छ । यद्यपि गायक श्रेष्ठ आफ्नो मिसनमा अविचलित लागि रहेकै छन् निरन्तर, निर्वाक ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/