काठमाडौं– आज कुकुर तिहार अर्थात हिन्दुहरुको दोश्रो महान पर्व तिहारको दोश्रो दिन ।
देशभर कुकुरको पूजा गरि मनाइदैछ । आजका दिनलाई नरक चर्तुदशीको रुपमा पनि मनाइन्छ । कुकुरलाई मानिसहरुको रक्षक र आज्ञापलक मानिन्छ । साथै अपराध अनुसन्धानमा पनि उत्तिकै उपयोगी छ ।

आजका दिनकुकुरलाई पूजाआजा गरि माला लगाइदिनुका साथै मिठा–मिठा खानेकुरा दिएर मनाउने संस्कृतिक परम्परा छ ।
यही अवसरमा नेपाल प्रहरीले मंगलबार कुकुर पूजा गरेको छ । रानीबनस्थित कुकुर स्कुलमा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प गएका बेला घाइतेको उद्धारमा खटिएका कुकुरको प्रहरीले पूजा गरेको गरेको हो ।

भुकम्पको बेला उद्दारमा खटिएका कुकुरहरुको पुजा चल्दै गर्दा त्यहाँ पुगेका फोटोपत्रकार अशोक दुलालको क्यामेरामा कैद भएका तस्बीरहरु हेर्नुहोस्: