Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भूकम्पको बेला उद्दारमा खटिएका कुकुरको यसरी गरियो पूजा (फोटोफिचर)

काठमाडौं– आज कुकुर तिहार अर्थात हिन्दुहरुको दोश्रो महान पर्व तिहारको दोश्रो दिन ।
देशभर कुकुरको पूजा गरि मनाइदैछ । आजका दिनलाई नरक चर्तुदशीको रुपमा पनि मनाइन्छ । कुकुरलाई मानिसहरुको रक्षक र आज्ञापलक मानिन्छ  । साथै अपराध अनुसन्धानमा  पनि उत्तिकै उपयोगी छ ।
आजका दिनकुकुरलाई पूजाआजा गरि माला लगाइदिनुका साथै मिठा–मिठा खानेकुरा दिएर मनाउने संस्कृतिक परम्परा छ ।
यही अवसरमा नेपाल प्रहरीले मंगलबार कुकुर पूजा गरेको छ । रानीबनस्थित कुकुर स्कुलमा गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प गएका बेला घाइतेको उद्धारमा खटिएका कुकुरको प्रहरीले पूजा गरेको गरेको हो ।
भुकम्पको बेला उद्दारमा खटिएका कुकुरहरुको पुजा चल्दै गर्दा त्यहाँ पुगेका फोटोपत्रकार अशोक दुलालको क्यामेरामा कैद भएका तस्बीरहरु हेर्नुहोस्:











Ą
https://www.flickr.com/photos/spklg/15211044551/