Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तस्बिरमा नेपाली समाजको झलक

कार्तिक १५, २०७२- मंगलबार १७ देखि २३ सम्म राजधानीको पाटन दरबार क्षेत्रमा ठूलो फाटो प्रदर्शनी हुँदैछ । ‘समय’ लाई विषयबस्तु बनाइएको यो प्रदर्शनीमा तस्बिरका माध्यमले नेपालको निकट विगतको अभिलेख राख्ने तस्बिरहरु प्रदर्शनी गरिनेछन् । फोटोसर्कलले आयोजना गरेको प्रदर्शनीमा राखिने तस्बिरहरु फोटोग्राफी, इतिहास र मानवशास्त्रीय अध्ययनका लागि उपयोगी हुने देखिन्छ । एक साता चल्ने प्रदर्शनीमा १८ वटा फोटो प्रिन्ट प्रदर्शनी, २० कलाकार वार्ता, ६ रातसम्म स्लाइड शो तथा ६ वटा कार्यशालाहरु हुँदैछन् । पाटनका गल्ली र चोक, बहाल र ढुंगेधारामा फोटो प्रदर्शनीहरु हुनेछन् । प्रदर्शनीहरुमा राखिएका केही तस्बिरहरु ।

सुमित्रा मानन्धर, नेपाल पिक्चर लाइब्रेरी, नेपाल
किशोर शर्मा, नेपाल



विकास रौनियार, नेपाल

फिलिप ब्लेन्किनसप, बेलायत/अष्ट्रेलिया
केविन ब्रुसिकी, अमेरिका
अताहुसैन सेख, नेपाल पिक्चर लाइब्रेरी
फ्रिज बर्जर
किशोर शर्मा, नेपाल
फिलिप ब्लेन्किनसप, बेलायत/अष्ट्रेलिया
जुजुभाई ध्वाख्वा, नेपाल पिक्चर लाइब्रेरी, नेपाल
केविन ब्रुसिकी, अमेरिका
As published on: Kantipur

Ą
https://www.flickr.com/photos/spklg/15211044551/