Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आन्दोलनको भिडिओ खिच्न प्रहरीको सर्कुलर


भाद्र १६, २०७२- प्रहरीले प्रदेश सीमांकन बिरुद्ध मधेस र पहाडमा चर्किरहेको आन्दोलनको श्रब्यदृष्य अनिवार्य खिच्न मातहतलाई निर्देशन दिएको छ ।
आन्दोलनको नेतृत्व गर्ने मुख्य नेता र प्रदर्शनकारीको तस्विर र भिजुअल लिने ब्यवस्था मिलाउन भनिएको हो । ती सामाग्री र सुचना संग्रह गरेर त्यही अनुरुप सुरक्षा नीति बनाउन निर्देशन भएको प्रहरीले जनाएको छ । अर्कोतर्फ मानवअधिकार आयोग लगायतले अनाबश्यक र अतिरिक्त शक्ति प्रयोग गरिरहेको आरोप लगाइरहेकाले त्यसलाई चिर्न पनि यस्ता सामाग्रीले सजिलो हुने प्रहरीको भनाई छ ।
Image from: Twitter
News From: Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/