Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

टीकापुरमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

टीकापुर- कैलालीको दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस-१, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका छन्।

गस्तीमा खटिएको सुरक्षाकर्मीले कर्फ्यूको समयमा मोटरसाइकल चलाएका देवकोटालाई रोक्न नमानेपछि गोली चलाएको बताइएको छ। उनको पेट र घुँडामा गोली लागेको छ। टीकापुर अस्पतालमा उपचार हुन नसकेपछि देवकोटालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरेको डा. लालसिंह टमट्टाले जानकारी दिएका छन्। उनको अवस्थामा चिन्ताजनक नरहेको डा. टमट्टाले बताए।
News From: Nagariknews
Ą
https://www.flickr.com/photos/spklg/15211044551/