Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपाल-मलेसिया खेल : पारसलाई चौथो विकेट, मलेसियाको स्कोर ७१/४(१८)

काठमाडौँ- आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीअन्तर्गत नेपाल अहिले मलेसियासँग खेलिरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित सेलाङ्गोर टर्फ क्लब मैदानमा टस जितेर पहिले बलिङ सुरु गरेको नेपालले दोस्रो अोभरमै पहिलो विकेट लिएको थियो। सोमपाल कामीसँगै बलिङ सुरु गरेका क्याप्टेन पारस खड्काले चारै विकेट लिएका हुन्। ओपनर नासिर सफिकलाई १ रनको व्यक्तिगत स्कोरमा अाउट गरेका उनले क्याप्टेन अहमद फैज, सुहारी फेत्री र सफिक सरिफलाई पनि सिकार बनाए। मलेसियाले १८ अोभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ७१ रन बनाएको छ।

View More at Naragiknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/