इलामको कारागार भित्ररहेको मैदानमा फुटबल खेलेको हेर्दै एक कैदी। दसैं नजिकिँदै गर्दा कारागारमा फुटबल, भलिबलसहित खेलकुदका विभिन्न प्रतियोगिता भइरहेका छन्। तस्बिर : बेनुप भट्टराई\
from: Nagariknews
नमस्कार, तपाईहरुलाई यो पेजमा स्वागत छ। सकेसम्म नया तथा रोचक जानकारी, समाचार पस्कने छु।