Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रिय नायक श्रीकृष्ण श्रेष्ठ

सवैको प्रिय नायक श्रीकृष्ण श्रेष्ठकी ८७ बर्षिया आमा जगतकुमारी अझैपनि कान्छो छोरो श्री फर्कने प्रतीक्षामा अझै आधा रातसम्म पर्खने गरेकी छन्। छोराको उमेर समूहका कोही आएमा छोरा श्रीकृष्णकै कुरा गरेर रुने गर्दछिन् ।
श्रीको नायिका स्वेता खड्कासँग विहे हुनु एक दिन अगाडिसम्म पनि श्रीकी आमा जगतकुमारी छोराकै कोठामा सुत्ने गर्थिन्। छोरा श्री पलङ्गमा सुत्ने र आमा त्यसको सामुन्ने रहेको ठूलो सोफामा सुत्ने गरेको श्रीको पिताको देहान्त भएदेखि हो । श्री सुत्ने त्यो पलङ्ग हेरेर श्रीकी आमा अझै छोरा सुतिरहेको छ कि भनेर नियालेर हेर्ने गर्छिन् ....................................................
० श्याम स्मृत लिखित तथा सम्पादित र ब्रदर प्रकाशनले बजारमा ल्याएको श्रीकृष्ण श्रेष्ठ (जीवनी र व्यक्तित्व) किताबमा यस्ता विविध प्रसंग लगायत नायक श्रीकृष्ण श्रेष्ठको बचपनदेखि बेडरुमसम्मका दूर्लभ तस्बीर संग्रहित रहेका छन् । यो किताब बजारमा पुगिसकेको छ । यदि तपाईको गाउँघर तथा शहर बजारमा पुगेको छैनभने, निम्न ठेगानामा संपर्क राख्नुहोला– ब्रदर बुक्स प्रकाशन प्रा.लि. फोन नंबर–०१–४२२८६२५ र मोबाइल नंबर–९८५१०५८७३०
Ą
https://www.flickr.com/photos/spklg/15211044551/