Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

Now You Can VOTE from Qatar to Nepal Idol



कतारमा बस्ने नेपाल आईडलका दर्शकलाई खुशीको खबर। आजसम्म App प्रयोग गरेर सीमित भोटमात्र गर्दै आउनु भएकोमा अब Ooredoo Network को माध्यमबाट SMS गरि यहाँहरुले आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई जिताउन चाहेजति भोट गर्न सक्नुहुने व्यहोरा जानकारी गराउँदछौं ।
Buddha Lama लाई भोट गर्न 03 Type गरि 92804 मा पठाउन सक्नु हुनेछ
त्यस्तै
Nishan Bhattarai लाई भोट गर्न 07 Type गरि 92804 मा पठाउन सक्नु हुनेछ
अनि
Pratap Das लाई भोट गर्न 10 Type गरि 92804 मा पठाउन सक्नु हुनेछ ।
भोटिंग आज राति ०८ बजेबाट आरम्भ हुनेछ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/