Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सिराहामा नेपाली सेनाको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

सिराहा–लाहानस्थित खाद्यसंस्थानबाट सिराहा कारागार जाँदै गरेको सिराहाको चोहरवाको नयाँ गोरखगणको ट्रक दुर्घटना हुँदा दुई जनाको नेपाली सेनाको मृत्यु भएको छ। भने ६ जना गंभीर घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गको कसहास्थित नजिक ट्रक दुर्घटना भएको थियो। घाइतेको लाहानस्थित सप्तऋषि अस्पताल र राउस्मार अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जानकारी दिए।
मृत्यु हुने दुवै जना नेपाली सेना रहेपनि उनीहरुको पद खुलेको छैन। मृत्य भएका शालिकराम शिलवालको पहिचान भएपनि उनको पद खुल्न सकेको छैन्।
News From: Nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/