Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रताप लामा बने नेपाली तारा –३ || देवेश दोस्रो, सुरेश तेस्रो

काठमाडौ, २०७१, फल्गुन २१, बिहिबार । नेपालकै सबैभन्दा ठुलो सांगीतिक रियालिटी शो ‘कोकाकोला नेपाली तारा – ३ प्रताप लामा बनेका छ् । प्रतियोगिताको विजेता लामाले ट्रफीका साथमा एउटा बजाज डिस्कोभर मोटरसाइकल, २ लाख ५० हजार रुपैयाँको चेकपनि प्राप्त गरेका छन् ।
आज शुक्रबार केही समय अगाडी आर्मी अफिसर क्लवमा सम्पन्न भएको ‘नेपाली तारा ३’ को फाइनल समारोहबाट प्रताप लामाले प्रतियोगीताको उपाधी चुमेका हुन् । कोकाकोला नेपाली तारा सिजन–३ को उपाधी प्रतापले चुम्दा देबेस राई दोस्रो उपाधीको विजेता बने । त्यस्तै सुरेश लामाले तेस्रो उपाधी जितेका छन् । प्रतियोगीतामा दोस्रो भएका देबेस राईले ट्रफीको साथमा ५० हजार र तेस्रो हुने सुरेश लामालाई ट्रफीकै साथमा २५ हजार रुपैया प्रद्धान गरिएको थियो ।
Source: Bishal Chautari
Ą
https://www.flickr.com/photos/spklg/15211044551/