Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

‘कौन बनेगा करोडपति’ मा दाजु–भाईले जिते ७ करोड

मुम्बाई, असोज ५ – भारतको चर्चित रियालिटी गेम शो ‘कौन बनेगा करोडपति’ मा नयाँ दिल्लीका दाजु–भाईले ७ करोड रुपैयाँ जितेका छन् ।
  


भारतीय सञ्चारमाध्यमका अनुसार यस सिजनको सार्वाधिक धनराशी जित्ने उनीहरु पहिलो प्रतियोगी हुन् ।
  
नयाँ दिल्लीका अचिन र सार्थक नरुलाले यस्तो अद्भूत खेल प्रदर्शन गर्दै करोडपति बनेका हुन् ।

उनीहरुले खेलमा सोधिने सबै १४ वटा प्रश्नको जवाफ दिएका थिए ।

अचिन मार्केटिङ्ग म्यानेजर हुन् भने अचिन विद्यार्थी । अचिनले विगत १० वर्षदेखि यस खेलमा आउने प्रयास गरे पनि अन्तिम चरण (फास्टेस्ट फिंगर फस्ट) मा पुगेर अड्किने गरेका थिए ।


यस शोका होस्ट बलिवुड स्टार अमिताभ बच्चनले आफ्नो ब्लग र ट्वीटरमा लेख्दै यस कुराको खुलासा गरेको टाइम्स अफ इन्डियामा समाचार लेखिएको छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/