Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepali Comedy Legends. Show all posts
Showing posts with label Nepali Comedy Legends. Show all posts

मह जोडीको अफिसियल वेबसाइट सार्वजनिक

पुस २, २०७२- हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले अफिसियल वेबसाइट सार्वजनिक गरेका छन् । अब मह जोडीलाई हेर्न र सुन्न अब न स्टेज पुग्नुपर्छ, न रेडियोको कान बटार्नु पर्छ, न त टेलिभिजनमा समय र बार नै कुर्नुपर्छ । दर्शकले अब आफ्नो अनुकुल समयमा महलाई उनीहरुको वेबसाइटमा सजिलै देख्न सक्छन् ।
उनीहरुको अफिसियल वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु महजोडी डटकम डट एनपीमा महको बायोग्राफीसँगै सबै सिर्जनाहरु हेर्न र पढ्न सकिन्छ । कलाकार आफैँले वेभसाइट बनाएर व्यावसायिक रुपमा सुरुवात गरेको सम्भवत यो पहिलो पटक हो ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/