भाद्र १२, २०७२- अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दुई दशक लामो उपाधि बिहीन खडेरी तोड्दै नेपाली टोलीले साफ यू १९ च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा भारतलाई टाईब्रेकरमा ५–४ ले हराउँदै नेपालले उपाधि उचालेको हो ।
Showing posts with label Nepal is SAAF U 19 Football Champion. Show all posts
Showing posts with label Nepal is SAAF U 19 Football Champion. Show all posts
Subscribe to:
Posts (Atom)