Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Home Minister Shakti Bahadur Basnet. Show all posts
Showing posts with label Home Minister Shakti Bahadur Basnet. Show all posts

गृहमन्त्री बस्नेतको पद जोगियो, एमाओवादीले दियो कडा चेतावनी

काठमाडौं– भूकम्पपीडितका नाममा आफ्ना आफन्तसहितका व्यक्तिलाई चीन भ्रमणमा विषयमा एमाओवादीले गृहमन्त्री शक्ति बस्नेतलाई यस्तो गल्ती दोहोराए पदमुक्त गर्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय समितिको वैठकमा सोमवार भिन्दै एजेन्डामाथि भएको छलफलपछि गृहमन्त्री बस्नेतसँग लिखित आत्मआलोचना गर्न लगाउने र अर्कोपटक गल्ती भए पदमुक्त गर्ने निर्णय गरेको हो ।
वैठकमा अध्यक्ष प्रचण्डले पार्टी रुपान्तरणका लागि गृहमन्त्री बस्नेतमाथि कुनै न कुनै एक्सन लिनु आबश्यक भएको भन्दै दुई वटा विकल्व अगाडि सारेका थिए । प्रचण्डले पहिलो विकल्पमा रुपमा गृहमन्त्रीको राजीनामा र दोस्रो विकल्पमा रुपमा लिखित आत्मआलोचनासहित चेतावनीको दिने प्रस्ताव गरेका थिए ।

गृहमन्त्री बस्नेत झापा, मोरङ र सुनसरीका सुरक्षा प्रमुखसँग छलफलमा

गृहमन्त्री शक्तिबहादुर बस्नेत पूर्वी तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीका सुरक्षा प्रमुखसँग पूर्वको सुरक्षा स्थितिबारे सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको ब्यारेकमा छलफल गरिरहेका छन्।
 
मन्त्री बस्नेतसँग आज बिहानीबाट छलफल सुरू भएको पूर्वका एक सुरक्षा अधिकारीले बताए। छलफलमा तीनै जिल्लाका सिडिओ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरुको सहभागिता छ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/