Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Bagmati Nepali Movie. Show all posts
Showing posts with label Bagmati Nepali Movie. Show all posts

सर्वाधिक महँगो बाग्मतीको ट्रेलर सार्वजनिक

कार्तिक ३०, २०७२- 

चलचित्र बाग्मतीको ट्रेलर सार्वजनिक भएको छ । २ करोडमा निर्माण भएको अहिलेसम्मकै सर्वाधिक महँगो नेपाली चलचित्र ‘बाग्मती’ मार्फत महानायक राजेश हमाल कमब्याक गर्दैछन् ।चलचित्र बाग्मती पुस २४ गतेदेखि प्रदर्शनमा आउनेछ । दक्षिण भारतीय शैलीमा निर्माण भएको यो चलचित्रको पर्दामा देखिने कलाकार र केही निर्माताबाहेक काम गर्ने सबै दक्षिण भारतीय हुन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/